पोखरा पुगेर प्रचण्डले भने वाम गठबन्धनलाई कांग्रेसले सराप्ने होइन अगरबत्ती बालेर पुजा गर्नुपर्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनकै कारण कांग्रेस एकतावद्ध भएको बताएका छन्। शुक्रबार पोखरामा कार्यक्रर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गुट र उपगुटमा विभक्त कांग्रेस वाम गठबन्धनकै कारण एक ठाउँमा उभिएको दावी गरे। अध्यक्ष प्रचण्डले वाम गठबन्धनले कांग्रेसलाई