मुख्य खबर

उपप्रधानमन्त्री कमल थापाले यसरी गरे आचारसंहिताको घोर उल्लंघन,निर्वाचन आयोगले किन लगाएन कोर्रा

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भईसकेपछि पनि आचारसंहिता बिपरित उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराज्य पुनस्र्थापनाका लागि आफ्नो पार्टीलाई समानुपातिक मत दिनको लागि सामाजिक सञ्जालमा लिखित अनुरोध गरेका छन् । उनले आज विहान ७ः२७ बजे