एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।अोली २८८४२ मतको अन्तर सहित ५७१३९ मतले विजयी । कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य
प्रतिनिधि सभा बर्दिया १ मा एमालेका बामदेव गौतमले मतान्तर घटाएका छन् । तर, जम्मा ५ हजार ७ सय ३९ मत