मुख्य खबर

दाइजोको निहुमा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

      सुनसरीको इनरूवा नगरपालिका ३ का ३२ वर्षीय नगेन्द्र भगत श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले