मुख्य खबर

गगन थापाले पैसा बाडेको सुइँको पाएको भन्दै ओलीले भने- पैसा दिए पचाईदिनुस्, भोट सुर्यमा हाल्नुहोस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् । काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् । माओवादीको