मुख्य खबर

नवराज सिलवाललाई ठाउँको ठाउँ समातेर जाक्न प्रहरी प्रमुखले दिए यस्तो आदेश

नेपाल प्रहरीका प्रमुख महानिरीक्षक प्रकाश अर्यालले पूर्वडिआइजी तथा सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । फर्जी काण्डमा मुछिएका सिलवाललाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउन अर्यालले ललितपुर प्रहरीलाई निर्देशन दिएका हुन् । सर्वोच्च अदालतको आदेश अनुसार