हलो जोतेको, कोदालो खनेको मान्छे हुँ, मसँग केको दम्भ हुन्छ?भन्दै ओलीले यसरी झपारे देउवालाई



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी ओलीले आफू हलो जोत्ने किसानको छोरो भएको र आफूले पनि हलो जोतेको हुनाले दम्भ प्रदर्शन गर्न नजान्ने बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूमा शासकीय स्वभाव नभएको बताएका हुन्।

‘हलो जोतेको मान्छेको छोरो हुँ र हलो जोतेकै मान्छे हुँ। मैले के को दम्भ देखाउनु नि?’ बडेगाउँमा आयोजित सो कार्यक्रमा ओलीले भने, ‘गाई भैँसी चराएर हुर्किएको हुँ। म कोदालो खनेको मान्छे हुँ। मसँग केको दम्भ हुन्छ र?’
आफू गाईभैँसी चराएर हुर्किएको मानिस भएको बताउँदै उनले थपे, ‘ममा शासकीय स्वभाव छैन। म त शासक होइन सेवक हुने हो।’उनले राणा शासन अन्त्यका लागि कृष्णप्रसाद भट्टराईको योगदानको चर्चा गर्दै भट्टराईसँग आफ्नो तुलना हुन नसक्ने बताएँ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...