राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४
राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा भएको मतदान एक बजे नै सकिएको छ। एक मतदाता दीपक मनाङ्गे (राजिव गुरुङ)