भारतीय प्रधानमन्त्री मोदीकी श्रीमती सवार गाडी दुर्घटनामा,एक ठहरै



हाम्रो इकोनोमि

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि जशोदा बेन सवार गाडि बुधबार विहान भारतको जयपुरमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बिबिसिका अनुसार घटनामा बेन र उनका सुरक्षा गार्ड गम्भिर घाईते भएका छन । उनलाई उपचारकालागी राजस्थानको चितौड अस्पत्तालमा भर्ना गरिएको छ । स्थानिय प्रहरी अधिकृत श्याम सिहका अनुसार तित्तौड – कोटा राजमार्गमा भएको सो दुर्घटनाको अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...