मुख्य खबर

एमालेका यी मनकारी पूर्व सांसद जसले उपचार खर्च तिर्न नसकेर अस्पताल बसेका आमा–छोरालाई घर फर्काए

बम विस्फोटमा परेर दुई महिनादेखि चितवनमा उपचार गराए पनि तिर्ने पैसा नभएपछि अस्पतालमै रहेका आमा र छोरालाई रौतहटका पूर्व सांसद रामकुमार भट्टराईले घर फर्काएका छन्। रौतहटमा भएको बम विस्फोटमा घाइते भएका सरिता राई र उनका छोरा जैविकलाई पूर्व सांसद भट्टराईले