राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रका तीन शीर्ष नेताको बैठक बसिरहेको छ। मंगलबार बिहानदेखि माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए। ‘बैठक बसिरहेको छ’, उनले भने, ‘आजै नाम टुंगो लाग्छ।’ यसअघि
सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् । रुकुमबाट