दरबारमार्ग वृत्त छिरे प्रचण्डका पिएसओ,ब्यापारीको हत्या गर्ने किलर पुन यसरी प्रहरीको कब्जामा परे
प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्जमा डिएसपी दान बहादुर मल्ललाई सरुवा गरेको छ। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओका रुपमा काम गर्दै आएका थिए। दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीलाई हटाएपछि वृत्तको इन्चार्ज रिक्त हुँदै आएको थियो।