मुख्य खबर

देउवाका मन्त्रीले भने-पर्सी प्रधानमन्त्रीको राजिनामा आउछ,फागुन सात गते ओलीलाई सत्ता हस्तान्तरण गर्छौ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुन को ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘फागुन ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले