बंगलादेशका उड्डयन मन्त्री काठमाडौँ उत्रिए,आफन्तले शव पाउन पाँच दिन कुर्नुपर्ने,अस्पतालमा घुइचो
सोमबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाको राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदैछ। युएस बंगला एयरको विमानमा परी ५० जनाको मृत्यु भएको छ। शव परीक्षणका लागि कम्तीमा ५ दिन लाग्नसक्ने टिचिङ अस्पतालले जनाएको छ। ‘अहिलेसम्म ११