मुख्य खबर

को हुन मनोज पुन,भारतीय अन्डरवर्ल्डसँग कनेक्सन, तिवारी हत्या अगावै भारतमा बस्थे पुन

रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२/६३ को परिवर्तनपछि शुरु भएको हो । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए । युवाको समूह बनाएर उनी जिल्लामा