मुख्य खबर

बुहारीलाई मन्त्री बनाउन सिफारिश गरेर प्रचण्डलाई फकाउने यस्तो खेल,यी हुन् चाकडी गरेर सभामुख हत्याउन खोज्ने माओबादी नेता

पछि पालो नै आउन्न कि भनेर अहिल्यै मन्त्री बन्न माओवादी केन्द्रका नेता–सांसदहरु मरिहत्ते गरिरहेका बेला प्रदेश–७ का ईञ्चार्ज समेत रहेका लेखराज भट्ट बिहीबार (१० फागुन) मा खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगे। भट्ट पनि मन्त्रीकै विषयमा कुराकानी गर्न प्रचण्ड