ओलीले सातै प्रदेशका सबै मुलीलाई यसरी दिदैछन् प्रवचन,यस्ता छन छलफलका बिषय
प्रदेश सरकार सञ्चालनमा विभिन्न कठिनाई भइरहेको गुनासो आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै गरिहेका छन् । सातै प्रदेशकासिंहदरबारमा भइरहेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीसहित सचिवहरुको उपस्थिति छ । छलफलका लागि सबै प्रदेशका मुख्यमन्त्रीलाई मंगलबार नै काठमाडौं