वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर एक अमेरिकन नागरिकले आत्महत्या गरेका छन्। नेपालमा अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका जोन पारमाकले आइतबार साँझ आत्महत्या गरेका हुन्। अवैध रुपमा बस्दै आएको आरोपमा उनलाई एक साताअघि पर्यटन प्रहरीले पक्राउ गरेको थियो। अध्यागमन
यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम Null Stern Hotel हो । यो होटलको न त कुनै छानो