मुख्य खबर

ओलीका प्राय सबै कुरा मानेका मोदीले ओलीले गरेको यो कुरा किन सुन्न चाहेनन्,किन टटर्कीए मात्र

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बैठकको टुंगो लगाउने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने भने पनि भारतले त्यसमा चासो देखाएन। भारतले अहिले उपयुक्त समय नभएको भन्दै दक्षिण एसियामै चासोको विषय बनेको