मुख्य खबर

कोशीमा मुख्यमन्त्रीसँगै एमाले र कांग्रेसका एक-एकजना मन्त्रीको शपथ

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन् । उनलाईं प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराए । सुरूमा एमालेबाट २ जना र कांग्रेसबाट १ जनालाई मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, केदार कार्कीलाई साथ