एमाले अध्यक्ष ओलीलाई कांग्रेस सभापति देउवाको फोन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई वक्ताका रूपमा निम्तो दिएको छ । सभापति शेरबहादुर देउवाले फोन गरेर यही पुस १६ गते हुने कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई निम्तो दिएका हुन् । कांग्रेसले १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । सभापति देउवाले पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमका लागि वक्ताका रूपमा अध्यक्ष ओलीलाई फोन गरेर निम्तो दिएका हुन् । आज कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रूपमा पत्र नै पठाउने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...