जेलमुक्त भएपछि पहिलो पटक पार्टी कार्यालय पुगे बालकृष्ण खाँण



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण जेलमुक्त भएपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन खाँण आज पार्टी कार्यालय पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेका उनी मंसिर २९ गते धरौटीमा रिहा धरौटीमा रिहा भएका थिए

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...