मुख्य खबर

यसकारण प्रचण्ड पार्टी एकता गर्न बराबरीको हिस्सा खोज्छन,आधा हिस्सा माग्नुको यस्तो छ भित्री कुरो

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको दाबी दुवै पक्षले गरिरहेका छन्। एकताको आधार तयार पार्न गठित दुईवटा कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेका छन्। प्रतिवेदनमाथि दुवै दलभित्र मसिनो गरी छलफल भइरहेको छ। कार्यदलले एकता संयोजन समितिलाई २ सय ९९