मुख्य खबर

राजतन्त्र ल्याउन कांग्रेसमा यस्तो भयो सहमती,यी हुन राजा ल्याउन ज्यान फालेर लागेका कांग्रेसी

कम्युनिष्ट पार्टीहरूबीच गठबन्धन भइरहेका बेला नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरू भने मुलुकमा सेरेमोनियल राजसंस्था ल्याउने विषयमा आन्तरिक गृहकार्यमा जुटेका छन् । ‘सेरेमोनियल किंग’ ल्याउने अन्तिम तयारी भएको एक नेताले बताए । कम्युनिष्ट पार्टीहरूबाट राष्ट्र र राष्ट्रियतामाथि खतरा उत्पन्न भएका कारण