आइजीपीले खनालले भने-व्यक्ति हेरेर काम गरेको र पैसा लिएर काम गरेको मात्र थाहा पाएँ भने…….
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यक्ति हेरेर काम नगर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। आइतबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङमा प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै यसलाई अन्त्य गरी समान व्यवहार गर्न महानिरीक्षक खनालले निर्देशन दिएका