मुख्य खबर

दुई लाख घुसमा भागबण्डा नमिले पछी कर्मचारी बीच पछारा-पछार,डिल्लीबजार मालपोतमा देखियो यस्तो जात्रा

दुई हप्ताअघि धनगढीस्थित मालपोत कार्यालयमा घुस खाए बापतको रकममा भागबण्डा नमिलेर चार कर्मचारीबीच कार्यालयमै मारामार भएको थियो । कुरो दिनभरि उठाएको घूस साँझ भागबण्डा गर्दा कसैलाई बढी कसैलाई कम र लिनेले लुकाएको निहुँमा मालपोत कार्यालय डिल्लीबजारस्थित नापी शाखाका कर्मचारीले कर्मचारी