मुख्य खबर

ओलीले प्रचण्डले बार्गेनिङ्ग गर्यो भने पछी प्रचण्ड ओली संग बिच्किए,प्रचण्ड बाबुराम र उपेन्द्रको गोप्य भेट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदबीच आज भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा तीन अध्यक्षबीच भेटवार्ता भएको माओवादी प्रवक्ता पम्फा भुसालले पुष्टि गरेकी छिन्। एमाले