सावाधान तपाँई ब्रोइलर कुखुराको मासु खाँदौ हुनुहुन्छ, यस्तो रोग लाग्न सक्छ

हाम्रो इकोनोमि

कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी गरेका छन् ।ब्रोइलर कुखुरालाई बिरामी हुनबाट बचाउन एन्टिबायोटिक खुवाउँदा कुखुरामै एन्टिबायोटिक

प्रतिरोधी शक्ती उत्पन्न हुने र यस्ता कुखुराको मासु खाँदा मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ ।

भारत, नेपाल लगायत मुलुकमा गरेका अध्ययनअनुसार एन्टिबायोटिक खुवाएर उत्पादन गरेका कुखुरा खाँदा ज्यान जानेसम्मको घातक रोग लाग्ने अध्ययनले दाबी गरेको छ ।

काठमाडौं । कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी गरेका छन् ।ब्रोइलर कुखुरालाई बिरामी हुनबाट बचाउन एन्टिबायोटिक खुवाउँदा कुखुरामै एन्टिबायोटिक

प्रतिरोधी शक्ती उत्पन्न हुने र यस्ता कुखुराको मासु खाँदा मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ ।

भारत, नेपाल लगायत मुलुकमा गरेका अध्ययनअनुसार एन्टिबायोटिक खुवाएर उत्पादन गरेका कुखुरा खाँदा ज्यान जानेसम्मको घातक रोग लाग्ने अध्ययनले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...