घोषणासभामा प्रचण्ड रोए,प्रधानमन्त्री ओलीले हँसाउदै कम्युनिष्ट पार्टीलाई तीन चौथाईमा पुर्याउने यस्तो कुरा सुनाए
पार्टी एकता घोषणा सभामा बिहीबार साँझ बोल्दै एकीकृत पार्टीका सहअध्यक्ष पुष्पकमल दाहालले यो ऐतिहासिक दिनले आफूलाई खुसी दिएको बताएका छन्। उनले बोल्दाबोल्दै गला अबरुद्ध बनाएर आँखाभरि अाँसु पारेका थिए। उनले मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता भएको उल्लेख गर्दै