यी १६ एसएसपी डिआइजीमा बढुवा हुने पक्का,एआइजीको दरबन्दी टुंगो लागेन
एर्आजीको दरबन्दी टुंगो नलागेपपछि गृह मन्त्रालयले तल्लो तहको बढुवा प्रक्रिया अघि बढाएको छ। सोमबार १६ एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरिएको छ। प्रहरी महानिरीक्षक नेतृत्वको बढुवा सिफारिस समितिले बरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरेको हो। पहिलो नम्बरमा एसएसपी केदार रिजालको