मुख्य खबर

विप्लबका नेतालाई पत्रकार सम्मेलन बाटै प्रहरीले यसरी पार्यो कर्याप्पै

नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा महासंघका