मुख्य खबर

सोमबार स्वेदश फर्कने भनेका ओली बिहिबार मात्र स्वदेश फर्कने भए,ओलीको बैकक बसाइ किन लम्बियो

नियमित स्वास्थ्य परिक्षणका लागि २६ पुसमा बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते दिउँसो मात्र स्वदेश फर्कने भएका छन्। बैंककमै रहेका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली माघ ४ गते बिहिबार दिउँसो १२ः३० बजे मात्र स्वेश फर्कने