खुमबहादुरले उठाएको हिन्दू राष्ट्रको मुद्दा काँग्रेसले अंगाल्ने, हेटौंडाबाट भयो चमत्कार
नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्रको मुद्धा जोडदार रुपमा उठेको छ । नेपाली काँग्रेसका ५ जना जिल्ला सभापतिले हिन्दुराष्ट्रको उठाएका हुन । डडेल्धुराका सभापति कर्ण मल्ल, पर्साका अजय द्विवेदी, अछामका भरत स्वाँर, दाङ्का कीर्ति खड्का, पर्वतका खिम प्रसाद भुसालले पार्टीले हिन्दुरास्ट्रको मुद्दा लिएर जानुपर्ने बताएका