मुख्य खबर

श्रीमतीको नाममा तस्करी सुनको सुराकी भत्ता लिने रमेश खरेललाई थुन्ने गृहमन्त्रीले दिए संकेत,यी मन्त्री पनि निगरानीमा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका ठूला माछा नजिक पुगिसकिएको दाबी गरेका छन्। आफ्नो एक सय दिने कार्यप्रगतिबारे जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाको पहिचान हुने अवस्थामा पुगिसकेपछि अनुसन्धान त्रुटीपूर्ण भन्दै अभिव्यक्ति आउन थालेको