मुख्य खबर

पहिलोपटक निर्वाचित भएका सांसद युएनडिपीको भात र भत्तामा यसरी बिके,संसद सचिवालय लाज पचाउदै

नेपालले सामान्यभन्दा सामान्य कामका लागि पनि विदेशी दातृ निकायको सहयोय लिनु सामान्यजस्तै बन्दै आएको छ। राज्यका प्रायः सबै निकाय आफूले नै खर्च गर्न सक्ने सामान्य सहयोगका लागि विदेशी सामु हात थाप्दा आर्थिकसँगै उनीहरुका स्वार्थ पनि सँगै आउने गरेका छन्। परिवर्तित