मुख्य खबर

बाम गठबन्धन संग मधेशी दलले हार-गुहार मागे तुरुन्तै संबिधान संसोधन हुने बताउदै पोखरा पुगेर कांग्रेसलाई यसरी सरापे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले संविधान संशोधन नै नचाहेको आरोप लगाएका छन्। शुक्रबार पोखरामा सामुदायिक रेडियो प्रशारक संघको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले मधेसवादी दल वाम गठबन्धनसँग मिले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मत पुग्ने