मुख्य खबर

सर्बेन्द्र खनालको घृणित काम,चीनमा केटी बेच्ने दलाललाई यसरी गरे सम्मान,एसएसपी हुँदाका ‘मोस्ट वान्टेड’ भए प्यारा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल २०७२ माघमा महानगरीय अपराध महाशाखा प्रमुख थिए। त्यतिबेला प्रहरीको सर्वाधिक खोजीमा थिए, सुदर्शन थापा मगर। उनीविरुद्ध एउटी नेपाली युवतीलाई मकाउमा यौन शोषण गरेको र उनलाई चिनियाँ नागरिकलाई बेचेको अभियोग थियो। खनाल नेतृत्वको अपराध महाशाखाले यो घटनामा