मुख्य खबर

पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा निधन भएको छ । शाहीको  ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा शाहीको मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ । नेपाली समयदेखि श्वासप्रश्वास, मिर्गौला, मुटु रोगबाट पीडित शाहि १ हप्ताअघि अस्पताल