मुख्य खबर

योगेशलाई मन्त्री नबनाएको भन्दै सामाजिक संजालमा ओलीलाई सरापे पछी केपीले दिए योगेशलाई यस्तो ‘थ्रेट

एमाले सचिव योगेश भट्टराईलाई मन्त्री बनाउनको लागि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब आएको थियो । त्यति मात्र नभएर एमालेको स्थायी समितीमा रहेका नेता मध्ये योगेश मात्र मन्त्री नबनेकाले उनी ओली सरकारको मन्त्री हुनेमा सिंगो लोकले नै बिश्वाश गरेको