मुख्य खबर

ओलीमाथि राष्ट्रपतिमा भण्डारीलाई निरन्तरता दिन यस्तो बाध्यता आइलाग्यो,दक्ष प्रजापति रिङ्ग आउट हुदै

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको निकटस्थ स्रोतहरुले दावी गरेका छन् ।पार्टीभित्र अन्य आकाक्षी धेरै भएकाले उनीहरुमध्येबाट छान्नु भन्दा भण्डारीलाई नै पुनः दोहोर्याउनु उपयुक्त हुने निष्कर्षमा ओली पुगेको बालकोट स्रोतले बतायो । ओलीले