मुख्य खबर

भातखाने डाँडा जाँदै गर्दा भएको जिप दुर्घटनामा वडा सदस्यसहित दुईजना ठहरै

बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार दिउँसो भएको पिकअप जिप दुर्घटनामा परी वडा सदस्यसहित दुईजनाको मृत्यु भएको छ।  घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग१ज ६० ३४ नम्बरको गाडी दुर्घटना हुँदा ताराखोला गाउँपालिका ३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र