मुख्य खबर

प्रचण्डले ओलीलाई बुझाए यी मन्त्रीका नाम,एमाले बाट मन्त्री बन्नेको यस्तो छ लिस्ट,सोमबार ३ बजे सपथ

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । माओवादीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा,