मुख्य खबर

धादिङमा पहिरो जाँदा दुई परिवारका ५ जनाको मृत्यु , ७ जाना घाइते

धादिङको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार