यसरी हाने लालबाबु पण्डितले ३१ कर्मचारीलाई किक,माल खान पल्केकालाई कहाँ मिल्काईयो?
श्रम मन्त्री गोकर्ण विष्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा लालबाबु पण्डितको उदय भएसँगै भ्रष्ट र ठगेर खान पल्केका कर्मचारीहरुको सातो गएको छ । श्रम मन्त्रालयमा रहेर विचौलियाहरुसँग मिलेर ठगेर खान पल्केका हुन वा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा