अविरल वर्षाका कारण घर भत्किँदा कैलालीमा श्रीमतीको मृत्यु, श्रीमान घाइते



हाम्रो इकोनोमि

धनगढी – अबिरल वर्षाका कारण कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार आइतबार राति १ बजे कच्ची घर भत्किँदा गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको हो ।

रानाको घरमै सुतिरहेको अवस्थामा घर भत्किएर च्पापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरले च्यापेर ६५ वर्षीय कडेवा राना घाइते भएका छन् । घाइते र मृतक श्रीमान–श्रीमती हुन् ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...