मुख्य खबर

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि नेपालमा डलरको भाउ अहिलेसम्मकै उच्च, मुल्य वृद्धिले जनताको ढाड सेक्ने, सरकार मौन

  अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्रबैंकले आजका लागि अमेरिकी मुद्राको बिक्री दर ११० रुपैयाँ ३८ पैसा तोकेको छ ।   खरिद र भने १०९ रुपैयाँ ७८ पैसा छ । यो अहिलेसम्मकै उच्च खरिख-बिक्री दर