मुख्य खबर

चितवनमा प्रहरी बनेर झुक्याई महिलाको बलात्कार, एक जना पक्राउ

चितवनमा प्रहरी बनेर आएका दुई युवकबाट एक महिला बलात्कृत भएकी छन् । घुमुवा प्रहरी बनेर राति घरमा आएका दुई युवकले श्रीमानलाई कुटपीट गरी श्रीमतीलाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पदमपुरकी एक महिलालाई दुई युवकले थाङखोलाको जंगलमा बलात्कार