कामै नगरी यी ३१ कर्मचारीले राज्यको ८ करोड पचाए,पार्टीका हनुमान बनेर जागीर यसरी बचाए? अब लालबाबुले खुस्काउने
कुरो स्पष्ट छ, राष्ट्रको सेवा गर्न खटिएका निजामती कर्मचारी । लोक सेवा पास गरेर आएका सफल कर्मचारी । देशको आर्थिक समृद्धि र जनताको सेवामा दत्तचित्त भएर लाग्नुपर्ने कर्मचारीहरू जब आफ्नो काम नगरी राजनीति गर्छन् तर राज्यले तलब र भत्ता दिइरहनुपर्छ