मुख्य खबर

लाइसेन्स बनाई दिन्छु भनेर ठेक्का लिने दलाललाई प्रहरीले समात्यो,प्रकाउ परेका यी हुन् ९ दलाल

यातायात व्यवस्था कार्यालय बागमती मोटरसाईकल शाखा सतुंगलमा प्रहरीले छापा मारेको छ । कार्यालयबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ । काम गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग्ने गरेको सूचनापछि प्रहरीले हनेको छापामा बिचौलीयाको समुह पक्राउ परेको हो । लाइसेन्स निकालिदिने