ओली सरकारलाई खतरनाक र राष्ट्रघातीको संज्ञा दिदै धारेहात लाउने गजुरेल, आखिर कस्को छ यसमा झेल ?
नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खतरनाक राष्ट्रघातीको संज्ञा दिएको छ । प्रदेश स्तरीय आफना कार्यकर्तालाई पार्टीको भावी योजना सहित प्रशिक्षण दिन सुनसरीको धरान आइपुगेका नेकपा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई